सशस्त्रमा डीआईजी बढुवा : देउवा ज्वाँईको नाम सिफारिस, सिनियर छुटे

काठमाण्डु - सशस्त्र प्रहरीमा तीन जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले बिहिवार सांझ एसएसपीहरु कृष्ण ढकाल, दिपेन्द्र कुंवर र विष्णु प्रसाद भट्टको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । एसएसपीहरुको वरियतामा अघि रहेका एसएसपीहरु मनिष थापा र प्रविण कंडेललाई बढुवामा छुटाइएको छ । एसएसपी थापा…