प्रधानसेनापति सिग्देलद्वारा अन्तिम पूर्वाभ्यासको निरीक्षण

काठमाण्डु – नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस २०८१ को अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रधानसेनापति अशोक राज सिग्देलले पूर्वाभ्यास कार्यक्रमको सोमबार निरीक्षण गरेका छन् । कार्यक्रममा उनले श्री चरक वाहिनीलाई युनिट झण्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ मा सर्वोत्कृष्ट भएको श्री…