५ एसएसपीको डीआईजीमा बढुवा

काठमाण्डु- सरकारले नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा हुनेहरूमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो । गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिसअनुसार…