सिंहदरबारमा सुरक्षा परिषद् बैठक बस्दै

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा बिहीबार पनि कर्फ्यु लगाएको छ। समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग…