प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाण्डु-नेपाल प्रहरीका उच्च अधिकृतहरूले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनवाइ हुँदैछ । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतहरूले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । उमेर हदअनुसार…