तारा शाहीले गरिन् माइतीघरमा रहेको पोलमा चढेर हाम फाल्ने प्रयास

काठमाण्डु–काठमाडाैंकाे माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी तारा शाही नाम गरेकी ती महिला शनिबार पोलमा चढेकी हुन् । २ वर्षसम्म लिभ–इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् ।…