सेनामा अशोक सिग्देललाई कामु प्रधानसेनापति बनाउने तयारी

काठमाण्डु – नेपाली सेनाको प्रधानसेनापति छान्ने प्रक्रिया अर्को साताबाट सुरु हुने भएको छ । सैनिक स्रोतले अर्को साताबाट नयाँ प्रमुख छान्ने प्रक्रिया सुरु हुने जानकारी दिएको छ । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् । सेनामा प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने परम्परा छ । त्यो परम्परा…