सफा हिमाल अभियानमा सगरमाथाबाट २ शव संकलन

काठमाण्डु – नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानअन्तर्गत बुधबार सगरमाथा हिमालबाट २ शव संकलन गरेर काठमाण्डु ल्याइएको छ । सेनाले गत चैत्र २९ गतेबाट सफा हिमाल अभियान सञ्चालन गरेको थियो । अभियानको टोलीले सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मिटर) र ल्होत्से क्याम्प–आईभी ईलाका (७९०० मिटर) मा रहेको २ वटा मानव शवलाई बुधबार हवाई…