सशस्त्रमा ३० वर्षे हटाउने र नयां एआईजी थप्ने खेल संगसंगै अघि बढ्यो

काठमाण्डु – सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन छलफल अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरीको नयां ऐन ल्याउन सहमति दिएसंगै अव ३० वर्षे हटाउने विषयमा छलफल सुरु भएको हो । सशस्त्र प्रहरी ऐन २०५८ लाई प्रतिस्थापन गरेर नयां ऐन ल्याउन सहमति दिएसंगै सशस्त्र मुख्यालयले ड्राफ्ट बनाउने तयारी समेत गरिसकेको छ ।…