राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजमा ५६६ छात्रछात्रा दीक्षित

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले युवाहरू नै राष्ट्रको भविष्य भएको र युवाहरूको राष्ट्रप्रतिको माया, समर्पण भाव र निष्ठाले नै राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति लगायत सबै पक्ष बलियो हुने बताएका छन् । राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय नवलपरासीमा आज शनिबार आयोजित सि.सं.१८ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले राष्ट्र, राष्ट्रियता, भाषा,…