काठमाण्डु – गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत साह वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको भन्दै उनलाई कारबाही गर्ने बताएको हो । साह सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का हुन् । पदीय जिम्मेवारी…