भैरहवा - लुम्बिनी प्रदेशका मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई कानुन सम्बन्धि अनुशिक्षण गरिएको छ । नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाडौं र मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को आयोजना तथा आइआरइ एक्सको सहयोगमा लुम्बिनी प्रदेशका २० प्रहरी अधिकृतलाई मानव बेतविखन, अप्रवासन र मानव तस्करीको अवधारणा, राष्ट्रिय कानुन,…