काठमाण्डु - प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । सोमबार बढुवा भई अहोदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।