काठमाण्डु – नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको ११औं संस्करण ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९’ सञ्चालन गर्ने भएको छ । २०६७ सालदेखि लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको नेपाली सेनाले यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । लघु चलचित्र प्रतियोगितामा भाग लिन इच्छुक व्यक्ति तथा संघसंस्थाले सेनासम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेनाले…