सशस्त्रमा प्रधानमन्त्रीका पिएको दबावमा बढुवा अवरुद्ध,काज धमाधम

काठमाण्डु– सशस्त्र प्रहरी बल नेपालमा धमाधम काज सरुवा निस्कन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसअघि काजमा केही डिएसपी र इन्सपेक्टरको सरुवा गरिसकेका छन् । अर्यालकै निर्देशनमा बुधवार फेरी केही अधिकारीहरुको काज निस्केको छ । जसअनुसार प्राविधिक एसएसपी नानीराम हुंमागाईलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नेपाल प्राविधिक तालिम शिक्षालय, एसपी बिरसिंह साहुको नम्बर…