हिमपातमा फसेकालाई यसरी गर्‍यो नेपाली सेनाले उद्दार (तस्बिरहरू)

काठमाण्डु- विभिन्न स्थानमा भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई नेपाली सेनाले सकुशल उद्दार गरेको छ । सेनाको नयाँ भैरवीदल गुल्मले मनाङ्ग जिल्लाको विभिन्न इलाकाहरुमा भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटकसहित करिब १५०० जनालाई उद्धार गरेको छ । उद्दार गरिएका सबैलाई स्थानीय जनप्रतिनिधिहरुको सहकार्यमा…