काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामनासहित बिदाइ गरिएको छ । आफ्नो कार्यअवधि सफलतापूर्वक सम्पन्न गरेका निर्वाचन प्रहरीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत प्रहरी कार्यालयहरूमा बिदाइ कार्यक्रम आयोजना गरी उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै आगामी जीवनको प्रगति र समृद्धिको कामनासहित बिदाइ गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन…