सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई पूर्व सशस्त्र प्रहरीको बधाई

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको छ । शनिबार आईजीपी पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट बधाई…