काठमाण्डु - चिनियां राष्ट्रपति सी जिनफिङले झाङ सेङमिनलाई केन्द्रीय सैनिक आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका छन् । चिनियां राष्ट्रपतिले केही दिनअघि सेनामा व्यापक सफा अभियान सुरु गरेका थिए । राष्ट्रपति सीको विश्वासपात्र सेङमिनलाई उनले आफुपछि देशको दोस्रो सबैभन्दा उच्च पदस्थ जनरलमा बढुवा गरेका हुन् । उनि सेनाको अनुशासन तथा भ्रष्टाचार नियन्त्रण संयन्त्रमा सक्रिय जनरल हुन्…