निर्वाचन सुरक्षाका विषयमा राष्ट्रपतिले गरे सुरक्षा निकायसँग छलफल

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको छलफलमा प्रधानमन्त्री कार्कीसहित सुरक्षा निकायका चार वटै निकायका प्रमुखहरू सहभागि थिए । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको पनि उपस्थिति थियो । बैठकमा आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण र सुरक्षाका…