काठमाण्डु- गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव दुवाडी सहभागी भएको गत मंगलबार र बुधबार बसेको दुई दिने बैठकमा भएका छलफलबारे गृहका प्रवक्ता रामचन्द्र तिवारीले ब्रिफिङ गरेका हुन् । उनले सीमापार अपराधहरुको रोकथाम, सीमापार लागुऔषधको अवैध ओसार पोसारलाई कसरी…