प्रधानमन्त्री ओलीपछि चीन भ्रमणमा जांदै प्रधानसेनापति सिग्देल

रोशन खड्का, काठमाडौं नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने पक्का भएको छ । प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेका हुन् । सिग्देललाई चीनबाट ११ औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन निमन्त्रणा आएको हो । फोरममा सहभागी हुनुअघि उनलाई बेइजिङ भ्रमण गराउने तयारी चीनले गरेको छ । त्यसको लागि नेपाली सेनाले…