काठमाडौं – सरकारले आफ्नै खर्चमा चीनबाट मेडिकल सामग्री ल्याउने भएको छ । कोरोना भाइरस संक्रमितहरुको उपचार लागि चीनले अनुदान स्वरुप नेपाललाई दिन लागेको आवश्यक पर्ने स्वास्थ्य सामग्री नेपाल सरकारले नेपाल एयलाइन्समार्फत ल्याउन लागेको हो । उक्त मेडिकल सामग्री लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओ गई स्वास्थ्य सामग्री नेपाल ल्याउने भएको छ । श्रोतका अनुसार…