कोरोना भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतराः गेसो

काठमाडौं – गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विश्वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरस युद्ध भन्दा पनि खतरा रहेको बताएको छ । गेसोका केन्द्रीय अध्यक्ष कृष्णकुमार राईले शनिवार एक अपिल जारी गर्दै यो भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतरा रहेको कुरा विकसित देशकै विज्ञहरुले बोलिसकेको अवस्थामा सतर्कता अपनाउने बाहेक अर्को विकल्प नभएको…