कोरोना संकटमा सेना नै सहारा !

काठमाडौं – विपद् व्यवस्थापनमा नेपाली सेनालाई भरपर्दाे संयन्त्रका रुपमा लिइन्छ । शीघ्र उद्धारका लागि हेलिकप्टरको प्रयोग होस् वा स्थल उद्धारमा नेपाली सेनाले महत्तवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महाभूकम्पका बेला सेनाले निभाएको भूमिका होस् वा तराईको बाराका हावाहुरी पीडितको पुनःस्थापनाका लागि घर निर्माण गर्ने काम होस्, सबैमा सेनाको भूमिका स्मरणयोग्य छ । सेनामाथि अर्काे…