नेपाल प्रहरीको साउथ सुडान मिसन स्थगित

काठमाडौं – नेपाल प्रहरीको साउथ सुडान मिसन स्थगित भएको छ । कोरोना भाइसरका कारण नेपाली सेनासहित नेपाल प्रहरीको पनि यूएन शान्ति मिसन स्थगित भएको हो । कोरोनाका कारण मिसनमा जाने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा दक्षिण सुडान जाने पालोमा रहेका १८ जना प्रहरी अधिकृत रोकिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए । प्रवक्ता…