लेबनानमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो

काठमाडौं – संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा मृत्यु भएका नेपाली सैनिकको परिचय खुलेको छ । लेबनानस्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको उल्लेख गरेको छ । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए । दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको…