काठमाडौं – नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी डा. राजीव सुब्बाले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् । उनले आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै असन्तुष्टी जनाएका थिए । डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी…