नेपाली सेनाले बनायो गुल्मीको तम्घासमा १६ शैयाको आइसोलेसन कक्ष

गुल्मी – नेपाली सेनाले गुल्मीको सदरमुकाम तम्घासमा १६ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अगुवाईमा तम्घासमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयमा नेपाली सेनाको टोलीले १६ शैयाको आईसोलेशन कक्ष निर्माण गरेको हो । हिजो एकै दिनमा वीरभद्रजंग गुल्म र धागीथुम ब्यारेकको १५ जनाको टोलीले उक्त क्षमताको आईसोलेशन निर्माण गरेको…