नेपाली सेनाले ब्यारेकलाई बनायो क्वारेनटाइन

उदयपुर – नेपाली सेनाले ब्यारेकलाई क्वारेन्टाइन बनाएको छ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड –१९) को सम्भावित सङ्क्रमणलाई रोक्न १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ मा रहेको बेलसोत क्याम्पलाई गरेर क्वारेन्टाइन निर्माण गरेको हो । प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने…