रौतहट – रौतहटमा ट्रकको ठक्करबाट चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा भ्यानमा रहेका चार जना प्रहरी घाइते भएका हुन् । घाइते हुनेमा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह, मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव, प्रहरी नायव…