कालोबजारी बढेपछि छड्के अनुगमनमा निस्किए डीआईजी पोखरेल

काठमाडौं – महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल बजारमा अत्यावश्यक वस्तुको कालोबजारी बढिरहेका बेला अनुगमनमा निस्किएका छन् । व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेकाले डीआईजी पोखरेल आफैं छड्ने अनुगमनमा निस्किएका हुन् । काठमाडौंका विभिन्न पसल, अत्यावश्यक वस्तु किनबेच हुने स्थान, पेट्रोल पम्प लगायतको अनुमगन गरिसकेको र जुनसुकै बेला…