काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाको अपराधिक गतिविधि बढ्दै गइरहेका कारण महासचिव विप्लव र उनका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रहरीको खोजीमा परेका छन् । एक उच्च प्रहरी अधिकारीका अनुसार नमुलुकका तीनै सुरक्षा संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले महासचिव ‘विप्लव’ र प्रवक्ता ‘प्रकाण्ड’को सेल्टर खोज्न थालेको छ । जसका लागि…