महिला तथा बालबालिका र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधा अझ प्रभावकारी बनाऔं : आईजीपी खनाल

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को समापन कार्यक्रममा खनालले यस्तो बताएका हुन । खनालले तालिममा हासिल…