प्रहरीमा चार एसपीको काज सरुवा, चितवनमा गुरुङले पाए जिम्मेवारी

काठमाडौं– प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चार जना एसपीको काज सरुवा गरेका हुन् । सरुवा हुनेमा एसपीहरु गंगा पन्त पर्सा, नान्तीराज गुरुङ चितवन, सोमेन्द्र सिंह राठौर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।…