काठमाडौं – दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको छ । एआईजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा.ईन्द्रजित राईले संयुक्त रुपमा बोर्डर पोष्टको स्थापना गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको…