काठमाडौं – बालुवाटारमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको ठिास्पोजल टोलीले गएराति ११ बजे निष्क्रिय पारेको हो । प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको प्रेसर कुकर बम भेटिएको थियो । विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी विप्लव…