डिआइजी पोखरेल चौबीसघण्टे ‘ड्युटी’ मा, अपराध नियन्त्रणमा सफल प्रहरी

काठमाडौं – विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । सङ्घीय राजधानी काठमाडौँमा पनि यो अभियान जारी छ र यही कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा खटिएको छ…