सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

अशोक घिमिरे/काठमाडौँ – कोरोना भाइरस ९कोभिड–१९० ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ । महामारीबाट २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित भएका छन् । विश्वभरका साढे सात लाख भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३८ हजार पुगिसकेको छ । विभिन्न मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा लिन विविध कदमहरु…