काठमाडौं– नेपाली सेनाका ७ जना महासेनानीहरु सहायकरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड वैठकले २८ र २९ बेसिकका सैनिक अधिकृतहरु सहायकरथीमा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारीस हुनेमा महासेनानीहरु कृष्णराज आचार्य,जोन्सन खड्का,हरेन्द्र पाठक, दिनेश केसी,यम सापकोटा र राम गुरुङ्ग रहेका छन् । बढुवा हुनेमा गुरुङ्ग २९ बेसिकका अधिकृत…