चीनद्धारा सेनालाई ५ मिलियन चिनियां युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं- चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाण्डू अवतरण गरेको थियो । चीनियां राजदुत होउ यान्छीले बुधवार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र…