भारतीय सेनाप्रमुखको अभिव्यक्तिप्रति सेना आक्रोशित,उपयुक्त सयममा जवाफ दिने प्रतिक्रिया

काठमाडौं– भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्तिवारे सेना जानकार रहेको नेपाली सेनाले जनाएको छ । नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएपछि नेपाली सेनाले भने त्यसको उपयुक्त समयमा जवाफ दिने बताएको छ । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले भारतीय सेना प्रमुख नरभानेको अभिव्यक्ति सम्बन्धमा आवश्यकता…