सेनामा आर्थिक अनियमितता गर्ने महासेनानीलाई २ महिना कैद र जागिरबाट बर्खास्त गर्ने फैसला

काठमाडौं– सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा ३ जना सैनिक अधिकारी र २ अन्य दर्जामाथी सेनाले कडा कार्वाही गरेको छ । सेनाको शुक्रवार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाहरुलाई…