सेनामा ६ उपरथीको सरुवा, सम्भारमा सिग्देल र उपत्यकामा अधिकारीलाई जिम्मेवारी

काठमाडौं- नेपाली सेनाका ६ जना उपरथीको सरुवा भएकोे छ। सैनिक मुख्यालयको सिफारीसमा मन्त्रिपरिषद बैठकले ६ जना उपरथीको सरुवा गरेको हो । सरुवा हुने उपरथीहरुमा आनन्द अधिकारी, निरन्जन श्रेष्ठ,अशोक सिक्देल, शशिचन्द्रबहादुर सिंह, बालकृष्ण कार्की र सिताराम खड्का रहेका छन् । सेनाले उपरथी आनन्द अधिकारीलाई उपत्यका पृतनापति, श्रेष्ठलाई तालिम महानिर्देशनालय, सिक्देललाई संभाररथी विभाग प्रमुख, सिंहलाई राष्ट्रिय सुरक्षा…