सशस्त्र प्रहरीद्धारा १५ लाख रुपैयाँ बरामद

काठमाडौं - भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित भन्सार छलीका कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।बारास्थित सशस्त्र प्रहरी बल नेपाल १२ नं. गणले शनिबार बिहान बरामद गरेको हो । सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको छ । भारतबाट अवैध…