सैनिक मुख्यालयले ६ देशका लागी सैनिक सहचारी तोक्यो

काठमाडौं- नेपाली सेनाले सैनिक सहचारीहरुको छनौट गरेको छ । सैनिक मुख्यालयले विहिवार ६ देशका लागी सैनिक सहचारीको छनौट गरेको हो । सेनाले तयार पारेको सुचीअनुसार महासेनानी मोहन क्षेत्री चीन, रामचन्द्र खत्री भारत, रत्न गोदार वेलायत, भुवन पूर्ण सत्याल अमेरिका, जगदिश खड्का न्युयोर्कस्थित स्थायी प्रतिनिधीको कार्यालय,अमृतकाजी गुरुङ्ग पाकिस्तान र रोशन शमशेर राणा वंगलादेशका लागी छनौट भएका…