कालापानी गस्ती हिँडेको सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीले फर्कायो

काठमाडौं – कालापानी क्षेत्रमा गस्ती हिँडेको सशस्त्र प्रहरी बललाई भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । कालापानी क्षेत्रको गस्तीमा हिँडेका सशस्त्रको टोलीलाई भारतीय सुरक्षाकर्मीले ‘तिमिहरु यहाँ भन्दा उता जान पाउँदैनौ’ भनेर फर्काएको स्रोतले जानकारी दियो । हामीलाई प्राप्त भिडियोअनुसार सशस्त्रको टोली कालीनदीको तिरैतिर कालापानी जान खोज्दा कावा भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले फिर्ता पठाएको देख्न सकिन्छ ।…