खरिपाटी औषधि प्रकरणबारे बोल्यो नेपाली सेना

काठमाडौं – नेपाली सेनाले खरिपाटी औषधि प्रकरणबारे सञ्चारमाध्यममा आएजस्तो अनियमितता नभएको प्रष्ट पारेको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम रहेको अवस्थामा नेपाली सेनाले तिव्रताका साथ सबै तयारी पूरा गरेको र औषधिजन्य सामाग्रीहरु पनि खरिद गरेको प्रष्ट पारे । प्रवक्ता पाण्डेले सेनाले खरिद गरेका औषधिहरु अझै पनि खरिपाटी क्वारेन्टाइनमा…