काठमाडौं – २ नम्बर प्रदेश प्रहरी प्रमुख (डिआईजी) धीरजप्रताप सिंह डिआईजीमा बढुवा भएको एक महिना नपुग्दै विवादमा तानिएका छन् । सिंहको निर्देशनमा प्रहरीले रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा मध्यराति छापा मारेको थियो । स्थानीय प्रहरी र माथिल्लो निकायलाई समेत जानकारी नदिएर प्रहरीले गोप्य अपरेशनका नाममा मध्यराति छापा मारेको र उक्त अपरेशन…