काठमाडौं – एआईजी हरि पालले एआईजी शैलेस थापा क्षत्री नेपाल प्रहरीको प्रहरी महानिरीक्षक भएको खुसी व्यक्त गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षत्रीलाई आईजीमा नियुक्त गरेको थियो । सरकारले आफ्ना प्रतिद्वन्द्वीलाई आईजीमा नियुक्त गरेपछि उनले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले भने, ‘मेरो सबैभन्दा मिल्ने साथी आईजी भयो यसमा मलाई…